Posted on:
बर्दिया राष्ट्रिय निकुञ्जमा सालबसाली रुपमा यो आयोजना संचालन हुँदै आई रहेको छ । वन्यजन्तुको बासस्थान संरक्षण तथा सुधार, वन्यजन्तुका प्रजाती संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण, चोरी शिकार नियन्त्रण, संरक्षण सम्वन्धी जनचेतना अभिबृद्धिका साथै राष्ट्रिय निकुञ्जको भौतिक पूर्वाधार निर्माण सुधार , कार्यालय संचालन तथा कर्मचारीहरुको व्यवस्थापन कार्य समेत यसै आयोजनाबाट गरिनेछ ।
चालु आ.व. २०७८/ ७९ का लागि देहाय बमोजिम बजेट विनियोजन भएको छ :
चालु खर्च तर्फ: रु. १०,२५,४६,०००।-
पूृँजिगत खर्च तर्फ: रु. ९,५१,०५,०००।-
जम्मा: रु. १९,५१,७६,०००।-