मिति २०७९।२।१२ गतेका दिन बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतको अध्यक्षतामा बर्दिया राष्ट्रिया निकुञ्ज कार्यालय ठाकुरद्वारामा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु, समुदायमा आधारित चोरीशिकार नियन्त्रण उपसमितका अध्यक्षहरु, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, ZSL नेपाल, तराई भू-परिधि कार्यक्रम, कोहलपुर, ILAM कार्यक्रम तथा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीहरुको सहभागितामा Multistakeholder Consultation for CBAPU Sustainability कार्यक्रम सम्पन्न गरियो ।
Multistakeholder Consultation for CBAPU Sustainability
