apinampa-logo
Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservations

Bardiya National Park

Thakurdwara, Bardiya

हात्तीसार आयोजना

Posted on:


यस राष्ट्रिय निकुञ्‍जमा साल बसालि रुपमा यो आयोजना संचालन हुँदै आएको छ । यस अन्तर्गत यस निकुञ्‍जको हात्तीसारमा  रहेका घरपालुवा हात्ती तथा हात्तीसारका कर्मचारीहरुको  व्यवस्थापन र संचालनका कार्यहरु गरिनेछन ।

चालु आ.ब. २०७८/७९ मा यस आयोजनामा देहाय बमोजिम बजेट विनियोज भएको छ: 

चालु तर्फ:       रु. १,९१,२२,०००।-

पूँजिगत तर्फ:  रु.    ८३,००,०००।-

जम्मा:            रु. २,७४,२२,०००।-