Posted on:
यस राष्ट्रिय निकुञ्जमा साल बसालि रुपमा यो आयोजना संचालन हुँदै आएको छ । यस अन्तर्गत यस निकुञ्जको हात्तीसारमा रहेका घरपालुवा हात्ती तथा हात्तीसारका कर्मचारीहरुको व्यवस्थापन र संचालनका कार्यहरु गरिनेछन ।
चालु आ.ब. २०७८/७९ मा यस आयोजनामा देहाय बमोजिम बजेट विनियोज भएको छ:
चालु तर्फ: रु. १,९१,२२,०००।-
पूँजिगत तर्फ: रु. ८३,००,०००।-
जम्मा: रु. २,७४,२२,०००।-