apinampa-logo
Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservations

Bardiya National Park

Thakurdwara, Bardiya

राष्ट्रिय निकुञ्‍ज तथा आरक्ष आयोजना

Posted on:


बर्दिया राष्ट्रिय निकुञ्‍जमा सालबसाली रुपमा यो आयोजना संचालन हुँदै आई रहेको छ । वन्यजन्तुको बासस्थान संरक्षण तथा सुधार, वन्यजन्तुका प्रजाती संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण, चोरी शिकार नियन्त्रण, संरक्षण सम्वन्धी जनचेतना अभिबृद्धिका साथै राष्ट्रिय निकुञ्‍जको भौतिक पूर्वाधार निर्माण सुधार , कार्यालय संचालन तथा  कर्मचारीहरुको व्यवस्थापन कार्य समेत यसै आयोजनाबाट गरिनेछ । 

चालु आ.व. २०७८/ ७९ का लागि देहाय बमोजिम बजेट विनियोजन भएको छ :

चालु खर्च तर्फ:         रु. १०,२५,४६,०००।-

पूृँजिगत खर्च तर्फ:     रु.  ९,५१,०५,०००।-

जम्मा:                     रु. १९,५१,७६,०००।-