apinampa-logo
Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservations

Bardiya National Park

Thakurdwara, Bardiya

विश्व सिमसार दिवस २०२२ सम्पन्न

Feb. 3, 2022, 7:34 a.m.

विश्व सिमसार दिवस २०२२ को अवसरमा 'Wetlands action for people and nature' "दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला" भन्ने मूल नाराका साथ यस कार्यालयको आयोजनामा हात्तिसार देखि ठाकुरद्वारा सम्मको सिमसार क्षेत्र तथा सैनावर-रम्मापुर सडक खण्डको सरसफाई, मध्यवर्ती क्षेत्रका बिद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न | कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गर्नु हुने सम्पूर्ण संघ-सँस्था तथा महानुभावहरुमा हार्दिक धन्यवाद !!