apinampa-logo
Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservations

Bardiya National Park

Thakurdwara, Bardiya

संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र उद्घाटन

Oct. 23, 2021, midnight

मिति २०७८/७/६ गतेका दिन माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादबज्यूबाट बर्दिया राष्ट्रिय निकुन्जको लालमाटी स्थित संरक्षित क्षेत्र व्यवस्थापनअनुसन्धान तथा प्रशिक्षण केन्द्रको समुद्घाटन गरियो ।उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब डा. पेम नारायाण कंडेल, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेल ज्यू लगायतको उपस्थिति रहेको थियो ।